दादुराले जाजरकोटका विद्यालय बन्द
सहदेव बस्नेतजाजरकोट, जेठ १९ गते । जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । भेरी नगरपालिका–११ स्थित शि...
जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेपछि त्यस क्षेत्रका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएको छ। जगतिपुरस्थित शिवशंकर माध्यमिक विद्यालयका दर्जनौँ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि यो निर्णय लिइएको हो। भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन वडा नं. ११ भित्रका सबै विद्यालय बन्द रहने जानकारी दिनुभएको छ।
Summary by Jayaman

सहदेव बस्नेतजाजरकोट, जेठ १९ गते । जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । भेरी नगरपालिका–११ स्थित शि...
1 more headline since
जाजरकोट- जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । भेरी नगरपालिका–११ स्थित शिवशंकर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै वडा नं. ११ भित्रका विद्यालय पाँच दिनका लागि बन्द […]