
सम्झौता अवधि सकिँदासमेत कालोपत्रे भएन कालीगण्डकी करिडोर
प्रदीप पन्तबागलुङ, जेठ १९ गते । कालोपत्रेको काम सुरु भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा–मालढुङ्गा सडक खण्डको निर्माण पूरा हुन सकेको छ...
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा खण्डको कालोपत्रे गर्ने काम सम्झौता अवधि सकिँदा पनि अधुरै रहेको छ। बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये १० किलोमिटर सडक तीन वर्ष बितिसक्दा पनि कालोपत्र हुन सकेको छैन। सडक निर्माणमा भएको ढिलाइले गर्दा स्थानीय यात्रु र यातायात व्यवसायीहरूले सास्ती भोग्नुपरेको छ।
Summary by Jayaman

प्रदीप पन्तबागलुङ, जेठ १९ गते । कालोपत्रेको काम सुरु भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा–मालढुङ्गा सडक खण्डको निर्माण पूरा हुन सकेको छ...
4 more headlines since

बागलुङ– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ।...

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन् । उक्त सडक दुई वर्षभित्र […]

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन ।