Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 8h ago

सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

नेपाल सरकारले सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको कार्य अवधि ४५ दिन थप गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिको म्याद थप्ने निर्णय गरेको हो। गौरीबहादुर कार्कीको प्रतिवेदनमा उल्लेखित जेनजी आन्दोलन र सुरक्षा निकायको भूमिकाबारे अध्ययन गर्न यो समिति गठन गरिएको थियो।

Summary by Jayaman

5publishers
5headlines
5in last 24h
Span: 50 minNE onlyUpdated 8h ago
Covered by
Broke on K cha khabarThaha Khabar logoThaha Khabar

जेनजी आन्दोलनमा सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

detailheadline only5 publishers
Coverage

4 more headlines since

first · 9h agolatest · 8h ago
    1. सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद ४५ दिन थप

      सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।समितिको समस्याहरूमा अमिरप्रसाद न्यौपाने (काठमाडौं),

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    2. जेनजी आन्दोलनमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न बनेको समितिलाई ४५ दिन म्याद थप

      भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगले गरेको सिफारिस अनुसार सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न बनेको समितिलाई थप ४५ दिन समय दिने भएको छ।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
    3. सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित कार्की समितिको म्याद ४५ दिन थप

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    4. सुरक्षा संयन्त्रबारे अध्ययन समितिको म्याद ४५ दिन थप

      काठमाडौँ । सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्य अवधि थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्य अवधि ४५

      Ratopati logoRatopatiPrivatestory5 publishers
Government Extends Security Mechanism Study Committee Term by 45 Days · K cha khabar