कागबेनी
मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला किसानको खेतबारीबाट जौ,उवा र आलु भित्र्याउने बेला हुँदैछ। तस्बिर : सुन्दरकुमार थकाली/रासस
kagbeni2 publishers
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ स्थित कागबेनी क्षेत्रका किसानहरू यतिबेला बाली भित्र्याउने तयारीमा जुटेका छन्। स्थानीय खेतबारीमा लगाइएका जौ, उवा र आलु पाकेर भित्र्याउने बेला भएको छ। हिमाली क्षेत्रको कृषि जीवनमा यो समय निकै व्यस्त र महत्त्वपूर्ण मानिन्छ।
Summary by Jayaman
मुस्ताङ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला किसानको खेतबारीबाट जौ,उवा र आलु भित्र्याउने बेला हुँदैछ। तस्बिर : सुन्दरकुमार थकाली/रासस
1 more headline since

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनी क्षेत्रको खेतबारी । यतिबेला किसानको खेतबारीबाट जौ,उवा र आलु भित्र्याउने बेला हुँदैछ।तस्बिरः सुन्दरकुमार थकाली/रासस