StoryNE onlyHotfirst: 12h agolast: 6h ago
वीरगञ्जका मेयर राजेशमान सिंह अदालतमा उपस्थित, बयान लिने कार्य जारी
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ। नागरिकता सम्बन्धी फौजदारी मुद्दामा बयान दिन उनी अदालत पुगेका हुन्। उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुने र उनलाई हिरासतमा राख्ने वा नराख्ने भन्नेबारे अदालतले निर्णय गर्नेछ।
Summary by Jayaman
TopicsBirgunj
3publishers
3headlines
3in last 24h
Span: 5 hoursNE onlyUpdated 6h ago
Covered by
Coverage
2 more headlines since
first · 12h agolatest · 6h ago

वीरगञ्जका मेयर सिंह अदालतमा उपस्थित : बयान जारी, थुनछेक बहसको तयारी
वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई अदालतमा उपस्थित गराइयो