Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 10h ago

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पूर्णबहादुर खड्काको प्रतिबद्धता

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले २०८२ पुस १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको अधिकांश काम सकिएको जानकारी दिएका छन्। खड्काले आगामी महाधिवेशनमा सबै क्रियाशील सदस्यहरूको सहभागिता सुनिश्चित गरिने समेत बताएका छन्।

Summary by Jayaman

4publishers
4headlines
2in last 24h
Span: 16 hoursNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

१५औँ महाधिवेशनमा सबै क्रियाशील सदस्यको सहभागिता सुनिश्चित गरिने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सफल बनाउन पार्टी प्रतिबद्ध रहेको बताएका छन् । उनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा १५ औँ महाधिवेशनका लागि क्रियाशील

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 10h ago
  1. 3–12 hours ago
    1. १५औँ महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गरिन्छ : खड्का

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
  2. Earlier today
    1. १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध छौं- पूर्णबहादुर खड्का

      Setopati logoSetopatiPrivatepoliticsheadline only4 publishers
  3. Yesterday
    1. ‘१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध छौँ’

      काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। खड्काले सोमबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्। उनले पार्टीको १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको अधिकांशक काम २०८२ पुस १० गतेसम्म सकिएको जनाएका छन्। त्योबेला नवीकरण गर्न छुटेका एवं नयाँ लिन […]

Purna Bahadur Khadka Pledges Unity for Nepali Congress 15th General Convention · K cha khabar