Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 4h ago

पप गायिका दुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिए

विश्वप्रसिद्ध बेलायती पप गायिका दुआ लिपा र अभिनेता क्यालम टर्नर आइतबार वैवाहिक बन्धनमा बाँधिएका छन्। दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हलमा एक निजी समारोहबीच विवाह गरेका हुन्। पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा भएको उक्त सादगीपूर्ण समारोहमा ३० वर्षीया गायिका सेतो स्कर्ट-सुटमा सजिएकी थिइन्।

Summary by Jayaman

2publishers
2headlines
1in last 24h
Span: 1d 1hNE onlyUpdated 4h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

३० वर्षीया चर्चित ब्रिटिस गायिका दुआ लिपाले गरिन् बिहे

लन्डन । सिङ्गिङ सेन्सेसन पप स्टार दुआ लिपाले बिहे गरेकी छन् । उनी बेलायती अभिनेता क्यालम टर्नरसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । यो जोडीले आइतबार मे ३१ मा लन्डनमा एक निजी समारोहमा विवाह गरेका छन् । यस

story2 publishers
Coverage

1 more headline since

    1. पपस्टार डुआ लिपा र अभिनेता टर्नर विवाह बन्धनमा बाँधिए

      विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र […]

Pop Star Dua Lipa Marries Actor Callum Turner in London Ceremony · K cha khabar