नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ सर्वसम्मत चयन
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ सर्वसम्मत चयन भएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। यसअघि तदर्थ समितिको नेतृत्व गरेका महतो नै आगामी कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्।
Summary by Jayaman
3 more headlines since

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो निर्विरोध, केन्द्रीय समितिमा को-को समेटिए ? (सूचीसहित)
ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ‘गुरौ’ दोहोरिएका छन् । आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष भएका हुन् । संघको संशोधित विधान
नेपाल थारु संघको अध्यक्षमा शिवनारायण
नेपाल थारु संघको अध्यक्षमा शिवनारायण
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन् । संघको पहिलो अधिवेशनले गुरौको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिको नेतृत्व गरेका महतो नै अध्यक्षमा दोहोरिए हुन् । केन्द्रीय कार्यालय सानेपामा आइतबार राति अधिवेशन सकिएको हो ।