Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिमा भारतीय विज्ञ एसडी मुनीको प्रतिक्रिया

भारतीय प्राध्यापक तथा परराष्ट्र मामिला विज्ञ एसडी मुनीले नेपाल-भारत सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले हालै दिएको अभिव्यक्तिको प्रतिक्रिया दिएका छन्। मुनीले सीमा समस्या एकपक्षीय मात्र नभएको यथार्थ स्वीकार गरेकोमा प्रधानमन्त्रीको प्रशंसा गर्दै यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास प्रतिउत्पादक हुन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्रीले संसदमा दिएको सम्बोधनपछि मुनीले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 2 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

एसडी मुनी भन्छन्- नेपाल भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास प्रतिउत्पादक हुन्छ

काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न खोजेको भन्दै यो प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै मुनीले प्रधानमन्त्री शाहले नेपाल–भारत

archives3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
    1. प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम

      प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे संसदमा दिएको अभिव्यक्तिको भारतीय प्राध्यापक एसडी मुनीले प्रतिक्रिया दिएका छन्।प्राध्यापक मुनीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेनलाई बधाई दिँदै सीमा विवाद एकपक्षीय मात्र नभएको यथार्थ स्वीकार गर्नु साहसिक कदम भएको टिप्पणी गरेका हुन्।नेपाल–भारत सम्बन्धका जानकार समेत रहेका उनले लेखेका छन्, 'नेपाल–भारत सीमा समस्या एकपक्षीय मात्र होइन भन्ने कुरा साहसका साथ स्वीकार गरेकोमा प्रधानमन्त्री बालेन शाह बधाईका पा

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. सीमा विवादबारे साहसिक अभिव्यक्ति दिएको भन्दै भारतीय विज्ञ एसडी मुनीले दिए बालेनलाई बधाई

      भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् ।

Indian Expert SD Muni Reacts to PM Balen Shah Border Remarks · K cha khabar