Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

म्याग्दीमा १३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ५३ वर्षीय पुरुष पक्राउ

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ। जेठ १२ गते साँझ भएको उक्त घटनाको उजुरी परेपछि सुनारलाई शनिबार नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार घटनाको थप अनुसन्धानका लागि म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।

Summary by Jayaman

TopicsMyagdi
3publishers
3headlines
Span: 7 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो ।

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
    1. बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

      म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

      म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ […]

Man Arrested for Allegedly Raping a Minor in Myagdi District · K cha khabar