
अमेरिकाबाट फर्किंदै गरेका वृद्धको विमानमै मृत्यु
काठमाडौँ : संयुक्त राज्य अमेरिकाबाट नेपाल फर्किंदै गरेका एक वृद्धको अन्तर्राष्ट्रिय उडानकै क्रममा मृत्यु भएको छ। परिवारसँग स्वदेश फर्किने यात्रामा रहेका उनी काठमाडौँ अवतरण गरेलगत्तै विमानभित्र अचेत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार आइतबार बिहान करिब
archives2 publishers