Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4h ago

चितवन र रुपन्देहीका उद्योगी व्यवसायीद्वारा नयाँ बजेटको स्वागत

चितवन र रुपन्देहीका उद्योगी, व्यवसायी, शिक्षाविद् र राजनीतिज्ञहरूले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटको स्वागत गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको यस बजेटले नागरिकमा आशा जगाउने र औद्योगिक क्षेत्रलाई राहत दिने उनीहरूको विश्वास छ। बजेट सकारात्मक भए पनि यसको सफल कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिएका छन्।

Summary by Jayaman

4publishers
7headlines
2in last 24h
Span: 3d 9hNE onlyUpdated 4h ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

‘बजेटले नागरिकमा आशा जगाएको छ’

भैरहवा समाचारदाताभैरहवा, जेठ १६ गते । सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सार्वजनिक गरेको बजेटप्रति रुपन्देहीका उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी तथा नागर...

news7 publishers
Coverage

6 more headlines since

first · 4d agolatest · 4h ago
  1. 3–12 hours ago
    1. निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

      काठमाडौं । निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय सम्बोधन गरेकामा स्वागत गरेको छ । नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १०० दिने कार्यक्रमको निरन्तरताका रूपमा आएको आगामी आव २०८३/८४ का बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत विषयमा सुधार गरेको महासङ्घको कथन छ । बजेटको आकार, स्रोतको चाप र […] The post निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. निर्यात प्रवर्द्धनमा बजेट सकारात्मक

      काठमाडौं– निर्यात व्यवसायी महासङ्घले आगामी आर्थिक वर्षको बजेटले धेरै विषय सम्बोधन गरेकामा स्वागत गरेको छ । नयाँ राजनीतिक स्थिरताको परिवेश, चुनावी प्रतिबद्धता र सरकारको १०० दिने कार्यक्रमको निरन्तरताका रूपमा आएको आगामी आव २०८३-८४ का बजेटले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका नीतिगत विषयमा सुधार गरेको महासङ्घको कथन छ । बजेटको आकार, स्रोतको चाप र खर्चको […]

  2. Older
    1. निजी क्षेत्रका लागि बजेट सकारात्मक

      चितवन समाचारदाताचितवन, जेठ १७ गते । सरकारले शुव्रmबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई चितवनका उद्योगी व्यवसायीले सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले पूर...

    2. ‘निजी क्षेत्रका लागि बजेट सकारात्मक छ’

      सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy7 publishers
    3. नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

      चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् । उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तःशुल्क हटाउनेलगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासङ्घका […]

    4. उद्योगी व्यवसायीद्वारा बजेटको स्वागत

      शालिग्राम नेपालचितवन, जेठ १६ गते । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटको चितवनका उद्योग व्यवसायीले स्वागत गरेका छन् । उनीहरूले बजेटबाट राम्रो आशा गर्न सकिन...

Business Leaders in Chitwan and Rupandehi Welcome New Federal Budget · K cha khabar