
टिपरको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु
सुर्खेत । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वली रहेको छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्र मगराठी अनुसार गएराति कालपानीस्थित भित्री सडक


