
एसियाली खेलकुद महिला क्रिकेट छनोटः नेपाल अपराजित रहँदै सेमिफाइनलमा
नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
sports3 publishers
नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणका खेलहरूमा अपराजित रहँदै नेपाली टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। एसियाली खेलकुदमा छनोट हुने लक्ष्यका साथ मैदान उत्रिएको नेपालका लागि यो जित महत्वपूर्ण सावित भएको छ।
Summary by Jayaman

नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
2 more headlines since