
सरकारले आफ्नो वाचामा कुनै सम्झौता गर्दैन, प्रश्न उठेपछि मन्त्रिपरिषद्का सदस्यले पनि पद छाड्नुपर्यो : मन्त्री खनाल
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले चुनावमा गरेको वाचाअनुसार नै काम अघि बढाएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारमा गइसकेपछि सय बुँदाको प्रतिबद्धता पत्र सार्वजनिक गरेको बता। उनले भने, ‘हामीले सुशासन भनिरहेका छौँ। भ्रष्टाचारसँग सम्बन्धित पुराना काण्डहरू छानबिन गर्छौँ भनेर चुनावमा हाम्रो प्रतिबद्धता थियो। त्यही अनुसार हामीले २०६३ पछिका सबै सार्वजनिक महत्वका […]
