StoryNE onlyfirst: 28 Maylast: 28 May
अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी
अर्थमन्त्री वर्षमान पुनले मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा मन्त्री पुनले राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभयो। संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुअघि यो ब्रिफिङ भएको हो।
Summary by Jayaman
2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 28 May
Covered by
Coverage
1 more headline since
अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी