
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने
काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर
