
हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ : पर्यटनमन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बुधवार काठमाडौँमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै