
पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत
काठमााडौं । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति प्रस्तुत हुने भएका छन्। थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द(शिल्पी हुन्। शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो। उनका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार […] The post पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....