Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

कानुनमन्त्री सोविता गौतम र इजरायली राजदूत श्मुलिक अरी बासबीच भेटवार्ता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासबीच सोमबार काठमाडौँमा शिष्टाचार भेटवार्ता भएको छ। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा राजदूत बासले इजरायल सरकारले नेपालका विभिन्न मन्त्रालयहरूसँग सहकार्य गरी कानुनी रूपमा सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो।

Summary by Jayaman

2publishers
2headlines
Span: 36 minNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कानुमन्त्रीसँग इजरायलका राजदूतको भेटवार्ता

१३ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमामा प्रवेश गर्दैगर्दा इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी […]

Coverage

1 more headline since

    1. कानुनमन्त्री गौतम र इजरायली राजदूत बासबिच शिष्टाचार भेट

      काठमाडौँ, जेठ १३ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक अरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।नेपाल र इजरायलबीच कूटनीत...

Law Minister Sobita Gautam and Israeli Ambassador Shmulik Arie Bass Meet · K cha khabar