Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

लिटिल एन्जल्स स्कूलको चार दशक: प्रविधिमैत्री र वातावरणमैत्री शिक्षामा अग्रणी

ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूलले नेपाली शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी समय पूरा गरेको छ। सन् १९८१ मा स्थापना भएको यस संस्थाले आधुनिक प्रविधि र इलेक्ट्रिक गाडीको प्रयोग जस्ता वातावरणमैत्री अभ्यासहरूलाई आत्मसात् गर्दै आएको छ। सन् १९९७ देखि कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको यस विद्यालयले हरित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

Summary by Jayaman

TopicsLalitpur
3publishers
3headlines
Span: 23 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

४० वर्षदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल : शान्त वातावरणमा उच्च गुणस्तरीय प्रविधिमैत्री शिक्षा

ललितपुरको हरियालीयुक्त हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए)ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।हरित वातावरण, प्रविधि सम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत् एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ।सन् १९८१ मा स्थापना भएको यो प्रतिष्ठित शिक्षालयले समयअनुसार शिक्षण पद्धति र प्रविधिमा नवप्रयोग गर्दै नेपाली शिक्षा प्रणालीमा नयाँ अध्याय थपेको छ । सन् १९९७ देखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको एलएले हा

story3 publishers
Coverage

2 more headlines since

first · 25 Maylatest · 26 May
    1. चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कूल

      काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाका रूपमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
    2. चार दशकदेखि शिक्षामा अग्रणी लिटिल एन्जल्स स्कुल : गुणस्तरीय प्रविधिमैत्री शिक्षा

      ११ जेठ, काठमाडौं । ललितपुरको हरियालीयुक्त स्थान हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। हरित वातावरण, प्रविधिसम्पन्न कक्षाकोठा र इलेक्ट्रिक गाडीको प्रयोगमार्फत एलएले आफूलाई वातावरणमैत्री शिक्षण संस्थाको रूपमा स्थापित गरेको छ। सन् १९८१ मा स्थापना भएको यो प्रतिष्ठित शिक्षालयले समयअनुसार शिक्षण पद्धति र […]

Little Angels School Marks Four Decades of Environmentally Friendly Education · K cha khabar