
हावाहुरीले बाजुरामा घर, गोठ र विद्यालयमा क्षति
शेरबहादुर सार्कीबाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाक...
गुल्मी, सर्लाही, तनहुँ, बारा र बाजुरा लगायतका जिल्लामा आएको भीषण हावाहुरी र वर्षाले घर, गोठ र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिकामा मात्रै ४५ घरमा क्षति पुगेको नगर प्रमुख राजन पौडेलले जानकारी दिनुभएको छ। हावाहुरीका कारण अमलेखगञ्ज-चकरी सडक खण्ड अवरुद्ध हुनुका साथै सर्लाहीमा विद्युत् सेवा अवरुद्ध भएको छ भने बाजुरामा विद्यालयका भवनहरूमा समेत क्षति पुगेको छ।
Summary by Jayaman

शेरबहादुर सार्कीबाजुरा, जेठ ९ गते । बाजुरामा शुक्रबार राति चलेको हावाहुरीका कारण घर, गोठ, छाना तथा विद्यालयमा ठुलो क्षति भएको छ । शुक्रबार राति पानीसँगै चलेको हावाहुरीले बडीमालिकाक...
5 more headlines since

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ १४ गते । गुल्मीमा हावाहुरीले घरगोठ क्षति पुर्याएपछि प्रभावित नागरिकको जीवन कष्टकर बन्दै गएको छ । जेठ ११ र १२ गते आएको तीव्र हावाहुरीले १०० भन्द...

जनार्जन खत्रीसर्लाही, जेठ १२ गते । सोमबार रातिको भीषण हावाहुरीले सर्लाहीमा व्यापक क्षति पुर्याएको छ । उखरमाउलो गर्मीका बीच सोमबार साँझ अचानक मौसम बदली भई तीव्र गतिमा हावाहुरीसँगै...

अमरराज नहर्की तनहुँ, जेठ १२ गते । तनहुँको सदरमुकाम दमौली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौँ घरमा क्षति पुगेको छ । तीव्र गतिको हावाहुरीले गर्दा भौ...

बारा । शनिबार राती आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरका ४५ घरमा क्षति पुर्याएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारीसहित उपमहानगरको नगर प्रहरीको टोलीले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा पूर्ण तथा
१० जेठ, काठमाडौं । शनिबार रातिको हावाहुरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ४५ घरमा क्षति पुर्याएको छ । जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा पुर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुगेको जानकारी दिए । अमलेखगञ्ज-चकरी खण्डमा हावाहुरीले रुख ढालेपछि आवागमन बन्द भएको थियो । आइतबार उपमहानगरको नगरप्रहरीले रुख पन्छाएर बाटो […]