Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 6d agolast: 5d ago

पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै तीन कमेडियनलाई प्रहरीले गरायो सचेत

Police Caution Three Comedians Over Obscene Content in Podcast

पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले कमेडियनहरू उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ। सजन श्रेष्ठले सञ्चालन गर्ने ‘द लास्ट क्वेश्चन’ नामक पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई बोलाएको थियो। साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीका अनुसार उनीहरूलाई डिजिटल सामग्रीको मापदण्डबारे सचेत गराएर छाडिएको छ।

The Cyber Bureau of Nepal Police cautioned comedians Utsav Sapkota, Bishal Gautam, and Sajan Shrestha for using obscene language in a podcast. The incident occurred during an episode of 'The Last Question', a podcast hosted by Shrestha where Sapkota and Gautam were guests. SP Dilip Kumar Giri stated that the individuals were summoned and warned after the video was broadcast online. All three were released following the police intervention and a formal warning regarding digital content standards.

Summary by Jayaman

2publishers
2headlines
Span: 22 hoursNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

पोडकाष्टमा अश्लील शब्द बोल्ने उत्सव सापकोटा सहित ३ जनालाई प्रहरीले गरायो सचेत

काठमाडौँ । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ । सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो

story2 publishers
Coverage

1 more headline since

    1. पोडकाष्टमा अश्लील बोल्ने ३ कमेडियन पक्राउपछि रिहा

      काठमाडौँ- पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ । सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो । सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले बताए । उनले […]

Police Caution Three Comedians Over Obscene Content in Podcast · K cha khabar