
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौं- सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारियाले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने नेपालको सबैभन्दा प्रतिष्ठित एवम् प्रभावशाली मञ्चमध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा


