Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 13h agolast: 11h ago

दोस्रो राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा, संकटा क्लब विजयी

Sankata Club Reaches Semifinals of National Women Football in Butwal

बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत मंगलबार भएको खेलमा संकटा क्लब, काठमाडौंले कपिलवस्तु-११ लाई ११-१ को फराकिलो अन्तरले पराजित गरेको छ। संकटाको जितमा घानाकी खेलाडी लुसिया जेम्सले डबल ह्याट्रिक र क्विनवेलले ह्याट्रिक प्रहार गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। यो जितसँगै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ र अब वैशाख ३१ गते अर्को खेल खेल्ने तालिका रहेको छ।

Sankata Club of Kathmandu secured a spot in the semifinals of the Second National Women Football Tournament 2083 by defeating Kapilvastu-11 with a dominant 11-1 victory. Ghanaian player Lucia James scored a double hat-trick, while Queenwell added a hat-trick during the final group stage match held in Butwal on Tuesday. With this result, the semifinal lineup for the competition is now complete, and Sankata is scheduled to play their next match on May 14.

Summary by Jayaman

3publishers
3headlines
3in last 24h
Span: 1 hourNE onlyUpdated 11h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

घानाकी खेलाडी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब, काठमाडौंले गत वर्षको विजेता कपिलवस्तु-११ लाई राष्ट्रिय महिला फुटबलमा ११-१ गोलले पराजित गरेको छ ।संकटाको यो जितसँगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार संकटा र कपिलवस्तुबीच पहिलो चरणको अन्तिम खेल सम्पन्न भएको हो । एकतर्फी खेलमा संकटा क्लब, काठमाडौंले कपलवस्तु-११ लाई पराजित गर्‍यो । संकटाले सेमिफाइनलमा वैशाख ३१ गते

story3 publishers
Coverage

2 more headlines since

  1. 3–12 hours ago
    1. महिला फुटबल: सेमीफाइनल समीकरण पूरा

      रूपन्देहौ । घानाकी विदेशी खेलाडी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब काठमाडौले गत वर्षको विजेता कपिलवस्तु-११ लाई ११-१ गोलले पराजित गरेको छ । संकटाको यो जितसंगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमीफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तरगत मंगलवार संकटा र कपिलवस्तुवीच पहिलो चरणको अन्तिम खेल सम्पन्न भएको […]

  2. Yesterday
    1. बुटवलमा महिला फुटबल : सेमिफाइनल समिकरण पूरा

      बुटवल । विदेशी खेलाडी घानाकी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब, काठमाडौले गत वर्षको उपविजेता कपिलवस्तु-११ लाई ११-१ गोलले पराजित गरेको छ । संकटाको यो जितसंगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला

      Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Sankata Club Reaches Semifinals of National Women Football in Butwal · K cha khabar