Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 22h agolast: 21h ago

राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया सुरु, १५ असान्दर्भिक कानुन हटाइँदै

Nepal Government Initiates Process to Dissolve Revenue Investigation Department

नेपाल सरकारले कानुनी सुधारको प्रक्रिया अन्तर्गत राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। अर्थसचिव घनश्याम उपाध्यायले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै १५ वटा असान्दर्भिक कानुनहरू खारेज गर्न लागिएको जानकारी दिनुभयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा निजी क्षेत्रले भोग्दै आएको दोहोरो कार्यक्षेत्रको समस्या समाधान गर्न यो कदम चालिएको हो।

The Government of Nepal has initiated the process to dissolve the Revenue Investigation Department as part of a broader legal reform. Finance Secretary Ghanshyam Upadhyay informed the Finance Committee of the House of Representatives that 15 irrelevant laws are being repealed. This decision follows a move by Finance Minister Dr. Swarnim Wagle to address long-standing concerns from the private sector regarding overlapping jurisdictions.

Summary by Jayaman

4publishers
4headlines
4in last 24h
Span: 46 minNE onlyUpdated 21h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया अघि बढ्यो, १५ असान्दर्भिक कानुन खारेजीको तयारीमा

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक

story4 publishers
Coverage

3 more headlines since

    1. खारेज हुँदैछ राजस्व अनुसन्धान विभाग

      काठमाडौँ- सरकारले १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानुन खारेजी प्रक्रियामा लगिसकेको बताएको छ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएका छन्। मंगलबार बसेको अर्थ समिति बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महशुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने […]

    2. राजश्व अनुसन्धान विभाग खारेजी प्रक्रिया तीव्र, १५ असान्दर्भिक कानून हटाइँदै

      काठमाडौं- सरकारले राजश्व अनुसन्धान विभाग खारेजी प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानून खारेजी

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    3. राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

      काठमाडौँ, वैशाख २९ गते । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा बोल्दै उहाँ...

Nepal Government Initiates Process to Dissolve Revenue Investigation Department · K cha khabar