
आज विश्व नर्स दिवस मनाइदै
काठमाडौँ । विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल