
करेन्ट लागेर बस चालकको मृत्यु
लीलाधर वलीघोराही, वैशाख २९ गते । दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका –७ मलई निवासी बस चालक ४१ बर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्य...
Bus Driver Dies of Electrocution in Dang District
दाङको बबई गाउँपालिका-७ पातिहाल्नामा आइतबार करेन्ट लागेर ४१ वर्षीय बस चालक पूर्णबहादुर वलीको मृत्यु भएको छ। मलईबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१९८ नम्बरको बसको टायर पञ्चर भएपछि छतमा चढेर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रेशम बोहराका अनुसार गम्भीर घाइते भएका वलीको उपचारका क्रममा मृत्यु भएको हो।
A 41-year-old bus driver, Purna Bahadur Oli, died after being electrocuted in Babai Rural Municipality-7 of Dang district on Sunday. The incident occurred at Patihalna while Oli was on the roof of the bus to change a punctured tire. According to Resham Bohara of the District Police Office, the bus was traveling from Malai to Tulsipur when it encountered the electrical hazard.
Summary by Jayaman

लीलाधर वलीघोराही, वैशाख २९ गते । दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका –७ मलई निवासी बस चालक ४१ बर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्य...
5 more headlines since
करेन्ट लागेर दाङमा बस चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २१९८ नम्बरको बसको टायर पञ्चर भएको थियो ।टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।करेन्ट लागेर गम्भीर घाइते भएका वलीलाई उपचारका लागि राप्ती प्

दाङ । करेन्ट लागेर दाङमा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार आज दिउँसो बबई गाउँपालिका–७ पातिहाल्नास्थित भित्री सडकखण्डमा मलईबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ख २१९८ नम्बरको बसको टायर पन्चर […]