Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 2d agolast: 2d ago

संसद्लाई सरकारको ‘कठपुतली’ नबनाउन विपक्षी दलद्वारा सभामुखको ध्यानाकर्षण

Opposition Urges Speaker Not to Make Parliament a Government Puppet

विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा विपक्षी नेताहरूले संसद्लाई सरकारको ‘कठपुतली’ बनाउन खोजिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। उनीहरूले व्यवस्थापिकाको स्वतन्त्रता र गरिमा कायम राख्न सभामुखलाई आग्रह गरे।

Chief whips and whips from opposition parties met with Speaker Dol Prasad Aryal at his office in Singha Durbar on Sunday. During the meeting, the opposition leaders expressed concerns that the parliament was being treated as a puppet of the government. They urged Speaker Aryal to maintain the independence and dignity of the legislative body.

Summary by Jayaman

2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सदनलाई सरकारको ‘कठपुतली’ नबनाउन विपक्षीको आग्रह

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन् । ‘संसद्लाई

story2 publishers
Coverage

1 more headline since

    1. संसद् सरकारको ‘कठपुतली’ बन्न नहुने भन्दै विपक्षीले गराए सभामुखको ध्यानाकर्षण

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
Opposition Urges Speaker Not to Make Parliament a Government Puppet · K cha khabar