
संसद् बैठकको सुरुमै प्रतिवादको तयारीमा प्रतिपक्ष
काठमाडौँ । आजबाट सुरु हुने वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा लागेका छन् । वर्षे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा संवैधानिक


