_K8Ud1q08iF.jpg)
प्रतिनिधि सभा बैठक स्थगित, मङ्गलबार बस्ने
काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए। बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

