
तरुण दलको तदर्थ समिति विधानअनुसार नियुक्त गर्न माग, विधि मिचिए समानान्तर समितिको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भ्रातृ
