
हायात प्लेस बुटवलले जित्यो तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
बुटवल । नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै, हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भएको छ। “नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६”, ” नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६”, र “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” बाट आधिकारिक रुपमा सम्मानित भएको हो । यी सम्मानहरू प्रतिष्ठित ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड […]
