प्रधानन्यायाधीशमा न्यायाधीश मनोजकुमार शर्मा सिफारिस
Constitutional Council Recommends Manoj Kumar Sharma as Chief Justice of Nepal
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई नेपालको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। वरीयता क्रममा चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेसँगै न्यायपालिकामा यसअघिको ज्येष्ठताको परम्परा तोडिएको छ। यो सिफारिस अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ र त्यहाँबाट अनुमोदन भएपछि राष्ट्रपतिद्वारा उनलाई नियुक्त गरिनेछ।
The Constitutional Council has recommended Supreme Court Justice Manoj Kumar Sharma for the position of Chief Justice of Nepal. The decision marks a departure from traditional seniority, as Sharma was ranked fourth in the judicial hierarchy. The recommendation will now be forwarded to the Parliamentary Hearing Committee for further processing before the formal appointment by the President.
Summary by Jayaman
3 more headlines since
सर्वोच्चको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
प्रधानन्यायाधीश बरीयतामा क्रमभंग : डा मनोज शर्मा सिफारिस
चौथो वरीयताका न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस