तमिलनाडुमा टिभीकेलाई समर्थन गर्ने कांग्रेसको संकेत
कांग्रेसले भारतको तमिलनाडुमा अभिनेता विजयको पार्टी टिभीकेलाई समर्थन गर्ने संकेत गरेको छ। कांग्रेस महासचिव केसी वेणुगोपालले टिभीके प्रमुख विजयले सरकार गठन गर्न कांग्रेसको समर्थन मागेको बताए ।'कांग्रेसले स्पष्ट रूपमा विश्वास गर्छ कि तमिलनाडुमा जनादेश संविधानको अक्षर र भावना दुवैको रक्षा गर्न प्रतिबद्ध धर्मनिरपेक्ष सरकारको पक्षमा छ,' वेणुगोपालले भने, 'कांग्रेसले भाजपा र यसका सहयोगीहरूले कुनै पनि रूपमा तमिलनाडु सरकार चलाउन नसक्ने कुरा सुनिश्चित गर्न चाहन्छ।' विजयले कामराजब




