Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 6h ago

बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ

Jeetgarhi Victory Festival Begins in Butwal

Publishers
3
Articles
3
Last 24 h
3
Span
4 hours
Updated
2h ago
What multiple outlets are saying

नेपाली

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गरेका छन्। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो। उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

English

The Jeetgarhi Victory Festival has commenced in Butwal, inaugurated by Lumbini Province Chief Minister Chetanarayan Acharya. The annual event is organised by Butwal Sub-Metropolitan City to celebrate and promote the historical Jeetgarhi Fort and its legacy of bravery. The festival aims to bring the history of the fort's victory, dating back to BS 1872 Baisakh 7, to the general public.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

जीतगढी विजयउत्सवको शुभारम्भ

कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्...

news3 publishers
Coverage

2 more headlines since

  1. 1–3 hours ago
    1. बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरु)

      बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो। उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । वि.सं. १८७२ वैशाख ७ गते आधुनिक […]

  2. 3–12 hours ago
    1. बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

      काठमाडौं– बुटवलमा जीतगढी विजय उत्सव सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्सव उद्घाटन गरेका छन् […]