Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1h agolast: 46 min ago

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

Not yet summarized by K cha khabar

2 publishers · 2 headlines · 2 in 24h · developing over 14 min
Broke firstOnlineKhabar logoOnlineKhabar

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

१६ भदौ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई मंगलबार बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो । खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो । […]

Coverage

1 more headline since

  1. राप्तीखोलाले बगाएका ७० वर्षीय वृद्ध मृत फेला

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.