
विपद्पछि पुनर्निर्माणको चक्रबाट निस्कौँ, विकासको ढाँचा पुनर्लेखन गरौँः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपालको विकास र भौतिक पूर्वाधारको ढाँचालाई विपद् सहन सक्ने गरी पुनर्लेखन गर्नुपर्ने बताएकी छिन्। सामाजिक सञ्जालमार्फत उनले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्कनुपर्नेमा जोड दिएकी हुन्। मन्त्री गौतमले भौतिक पूर्वाधार निर्माणको शैलीमा परिवर्तन ल्याई विपद् प्रतिरोधी नेपाल बनाउनुपर्ने धारणा व्यक्त गरेकी छिन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।
4 more headlines since

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गौतमले

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालमा पटक–पटक दोहोरिइरहेका बाढी, पहिरो, भूकम्पलगायतका विपद्लाई ध्यानमा राख्दै विकासको ढाँचा नै पुनर्विचार गर्नुपर्ने बताएकी छन्।...
उनले लेखेकी छन्, 'अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ।'
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले विपद…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा र काठमाडौंबीच चल्ने सवारी साधनको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासनले छुट्टाछु…