Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18h agolast: 59 min ago

कृषि विकास बैंकद्वारा बाढीपीडितलाई १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग

Not yet summarized by K cha khabar

2 publishers · 2 headlines · 2 in 24h · developing over 17 hours
Broke firstNews of Nepal logoNews of Nepal

कृषि विकास बैंकद्वारा बाढीपीडितलाई १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ। बाढीबाट प्रभावित करिब २०० परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, बिस्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानीलगायत अत्यावश्यक खाद्य सामग्री बैंकले उपलब्ध गराएको हो। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार […]

Coverage

1 more headline since

  1. कृषि विकास बैंक लिमिटेडद्वारा बाढीपीडितका लागि सहयोग स्वरुप रु १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण

    काठमाडौं- कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा

    Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.