Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

87 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

5

रसुवा बाढीपीडितलाई जुम्ला उद्योग वाणिज्य संघको एक लाख सहयोग

नौरते नेपालीसिँजा (जुम्ला), भदौ १६ गते । भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्...

कोरला नाका : भरपर्दो बनाउन सडक सुधार आवश्यक

ठाकुरप्रसाद आचार्यबेनी, भदौ १६ गते । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका क्षतविक्षत बनेको छ । तत्कालै नाका सञ्चालनमा ल्याउन सम्भव नदेखिएपछि तीन वर्षअघि सञ्चालनमा आएको क...

भोटेकोशीको बाढी : शोकमा डुब्यो ठाँटीपोखरी

सुलीकोट समाचारदातासुलीकोट, भदौ १६ गते । भोटेकोशीको बाढीमा बेपत्ता भएका आफन्तको खबर सुन्न मोबाइलको घन्टी कुरेर बसेका पालुङटारवासीका लागि पछिल्ला दिन झन् पीडादायी बन्दै गएका छन् । जी...

सहिद लखनले विपद् कोषमा ३० लाख ७५ हजार सहयोग गर्ने

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १६ गते । रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सहिद लखन गाउँ...

तस्बिरमा बाँचेको आशा

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्‍याएको अकल्पनीय मानवीय क्षतिपछि काठमाडौँ उपत्यकाका अस्पतालको दृश्यसमेत बदलिँदो छ ।अस्पताल परिसरका भित्तामा बाढीमा बेप...

1–3 hours ago

5

राष्ट्रसेवक बने बाढीका सिकार

भैरहवा समाचारदाताभैरहवा, भदौ १६ गते । कर्तव्य निर्वाहका क्रममा घरपरिवारबाट टाढा रहेका लुम्बिनी प्रदेशका केही राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी रसुवाको भोटेकोशीमा आएको विनाशकारी ब...

बाढी प्रभावितलाई पुतलीबजारको साढे २७ लाख सहयोग

अर्जुन काफ्लेस्याङ्जा, भदौ १६ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग गर्न पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ रुपियाँ बराबरको नगद...

सहयोग जुट्ने क्रम जारी

मधेश प्रदेश ब्युरो जनकपुरधाम, भदौ १६ गते । रसुवाको भोटेकोशीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोसहित प्राकृतिक विपत्तिका कारण धेरै जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि मधे...

भोटेकोशी बाढी : प्रभावितका लागि जुट्दै सहयोग

धनगढी समाचारदाताधनगढी, भदौ १६ गते । गत १० गते भोटेकोशी नदीमा आएको विध्वंसात्मक बाढीबाट प्रभावित भएकाका लागि कैलालीबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हिमाली क्षेत्र रसुवादेखि पहाड...

भोटेकोशी बाढीपीडितलाई मधेशले दोस्रो चरणको राहत पठाउने

लक्ष्मी चौधरीजनकपुरधाम, भदौ १६ गते । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत मङ्गलबार पठाउने निर्णय गरेको छ ।मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्र...

3–12 hours ago

10

जलविद्युत् र निर्जीवन बिमा दबाबमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीले नेपालको सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेको र निर्जीवन बिमा कम्पनीमा...

भोटेकोशी बाढीपीडितलाई गोरखा ग्रुपको १० लाख सहयोग

सन्तोष दहितदाङ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि दाङस्थित गोरखा ग्रुपअन्तर्गतका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीले १० ल...

अनधिकृत राहत सङ्कलन नगर्न गुल्मी प्रशासनको आग्रह

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ १६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका नाममा अनधिकृत रूपमा नगद तथा जिन्सी राहत सङ्कलन नगर्न...

आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै साता

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । गत बुधबार रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ । अर्थ...

बाढीपीडितका लागि पाख्रीबासको ३० लाख सहयोग

कविराज घिमिरेहिले, भदौ १६ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।नगरपालिक...

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक विपद् कोषमा दिने

रमेश विश्वकर्मा गुल्मी, भदौ १६ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सह...

प्रभावित नागरिकको पुनर्स्थापना चाँडै : प्रधानमन्त्री

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्नेबारे छलफल अगाडि बढाएको बताउँदै त्यसका लाग...

भोटेकोशी बाढी : एघार हजारभन्दा बढीको उद्धार

काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । राष्ट्रिय विपत् जोखिम न्य...

प्रतिनिधि सभा बोलाउन परामर्शमा सभामुख

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक बोलाउनेबारे सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नुभएको छ । प्...

मुख्य सडक मर्मत तीव्र : वैकल्पिक सडक सञ्चालनमा

नुवाकोट (त्रिशूली), भदौ १६ गते । भोटेकोशी बाढीले क्षति पुर्‍याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।पहिलो चरणमा तत्का...

Yesterday

20

हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम : ‘निगरानीदेखि पूर्वसूचनासम्म सुधार आवश्यक’

काठमाडौँ, भदौ १५ गते । हिमाली क्षेत्रमा आउने आकस्मिक बाढीको जोखिम नेपालका लागि नयाँ होइन । तर यस्ता विपद् आउनुअघि त्यसको संकेत पहिचान गर्ने, जोखिमको आँकलन गर्ने र तल्लो तटीय क्षेत्...

उद्धार, राहत, पुनःस्थापनामा सरकारको निरन्तर सक्रियता

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि छैटौँ दिनसम्म पनि नेपाल सरकारले खोज, उद्धार, उपचार, राहत र पुनःस्थापनालाई तीव्रता दिएको छ । सरकारले हालसम्म ११...

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेट

काठमाडौँ, भदौ १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी,...

भोटेकोशी बाढीपीडितलाई एके राठी र सारडा ग्रुपद्वारा एक करोड एक लाख सहयोग

विराटनगर, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले एके राठी ग्रुप र सारडा ग्रुपले सं...

१० हजार ४५१ जनाको उद्धार

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म दश हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोख...

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

काठमाडौँ, भदौ १५ गते । मानव सभ्यतालाई चुनौती दिनेगरी आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पहल लिनुपर्ने विज्ञले सुझाव दिएका छन् । रसुवाको ल...

प्रधानमन्त्री शाहसँग सभापति लामिछानेको भेट

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरि...

रसुवागढी सुरुङमा कोही फेला परेनन्

काठमाडौँ, भदौ १५ गते । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ । त्यहाँ खोजी गर्दा कुनै मा...

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसह...

बेत्रावतीमा होटल सञ्चालन गर्दै आएका तामाङको शब भेटियो

केदार तिमल्सिनाबनेपा, भदौ १५ गते । रसुवास्थित भोटेकोसी नदीमा गत बुधबार बिहान आएको बाढीमा बेपत्ता भएका अर्का एक काभ्रेलीको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले...

आरुघाटले प्रधानमन्त्री राहत कोषमा ११ लाख सहयोग गर्ने

-गुणबहादुर रोका सुलीकोट ( गोरखा ), भदौ १५ गते । रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति आरुघाट गाउँपाल...

बाढीमा उद्धार, राहतसँगै अपराध नियन्त्रणमा प्रहरीले बढायो सक्रियता

काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार र खोजीमा जुटेको नेपाल प्रहरीले प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा, राहत वितरण र शव व्यवस्थापनसँगै व...

दमक नगरपालिकाद्वारा सहयोगको निर्णय

दमक समाचारदातादमक, भदौ १५ गते । दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले उक्त रकम प्रधानम...

भोटेकोशी बाढी : तीन जनाको सकुशल उद्धार

बैतडी समाचारदाताबैतडी, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका १३ जनामध्ये तीन जनाको सकुशल उद्धार भएको छ । उद्धार भएकामध्ये दुई जना दशरथ चन्द नगर...

आफन्तको पत्तो नहुँदा परिवार निराश

हुम्ला समाचारदाताहुम्ला, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका परिवार निराश बन्दै गएका छन् । आफ्ना सम्पर्कविहीन सदस्यका बारेमा जानकारी पाउने आशामा...

छ जना सम्पर्कमा, पाँच जनाको उद्धार

मकवानपुरगढी समाचारदातामकवानपुरगढी, भदौ १५ गते । भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि बागमती प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणका कामलाई तीव्...

बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १२ लाख रुपियाँ सहयोग

- अजय शाहगौशाला (महोत्तरी), भदौ १४ गते । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले करिब १२ लाख रुप...

सात खर्ब रुपियाँसम्म आवश्यक पर्ने पूर्वानुमान

काठमाडौँ, भदौ १५ गते । भोटेकोशीबाट सुरु भई त्रिशूली नदीमा गत बुधबार आएको बाढीका कारण भएको विनाशपछिको पुनर्निर्माणका लागि प्रारम्भिक तयारी सुरु भएको छ । यसअघि नै राष्ट्रिय योजना आयो...

अत्यावश्यक सामग्री अभाव नहुने

काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण पृथ्वी राजमार्ग तथा रसुवागढी नाका अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाको आपूर्ति शृङ्खला प्रभावित भएको छ । म...

Older

47

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश– “नेपाल एक्लै छैन”

काठमाडौँ, भदौ १४ गते । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि...

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ, भदौ १४ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ५० ला...

बाढी–प्रभावित परिवारलाई राहत सामग्री वितरण

अस्मिता पोखरेल धादिङबेंसी, भदौ १४ गते । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई आपतकालीन राहत सामग्री वितरण गरिएको छ ।धादिङको गल्छी गाउँपालिकामा बाढीका कारण समस्यामा प...

सभापति लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौँ, भदौ १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।रास्वापाको पार्टी कार्यालय वनस्...

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौँ, भदौ गते । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहय...

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर, भदौ १४ गते । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपियाँ जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकबारे ज...

पाकिस्तानमा शिशु वार्डमा १४ जना नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित

इस्लामावाद, भदौ १४ गते । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन ग...

बेपत्ता चालक कायस्थको शव फेला

केदार तिमल्सिनाबनेपा, भदौ १४ गते । बुधबार रसुवाथित भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन बन्नुभएका एक काभ्रेली नागरिक मृत फेला पर्नुभएको छ । भोटेकोसीमा आएको बाढीपछि जिल्लाको पाँ...

बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १४ गते । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिबारेमा स्थलगत अध्ययन गरी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । पार्...

बाढी प्रभावितलाई मनहरीको दश लाख सहयोग

हेटौँडा, भदौ १४ गते । मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा राहतका लागि दश लाख रुपियाँ सहयोग गर्ने भ...