Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1h agolast: 26 min ago

विदेशी युवतीको फोटो प्रयोग गरी एपमार्फत पैसा असुल्ने चिनियाँ नक्सालबाट समातिए

Not yet summarized by K cha khabar

2publishers
2headlines
2in last 24h
Span: 45 minNE onlyUpdated 26 min ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विदेशी युवतीको फोटो प्रयोग गरी एपमार्फत पैसा असुल्ने चिनियाँ नक्सालबाट समातिए

काठमाडौँ । काठमाडौंको नक्सालमा कार्यालय खोलेर शङ्कास्पद तथा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा भिजिट भिसामा आएका चिनियाँ नागरिकहरूले भिसाको उद्देश्य विपरीत अवैध कार्य

story2 publishers
Coverage

1 more headline since

    1. शंकास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नक्सालबाट पक्राउ

      काठमाडौँको नक्साल क्षेत्रमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गी रहेका छन्।प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न थिए। उनीहरूले काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित नारायणचौरमा रहेको 'आरआर बिल्डिङ एन्ट्री टेक्नोलोजी' नामक कार्यालयबाट

      Lokaantar logoLokaantarPrivatestory2 publishers
विदेशी युवतीको फोटो प्रयोग गरी एपमार्फत पैसा असुल्ने चिनियाँ नक्सालबाट समातिए · K cha khabar