
दुई राउण्ड गोली र लागुऔषधसहित भक्तपुरबाट एक युवक पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले दुई राउण्ड गोली र लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार बेलुकी प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । पक्राउ