Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2h agolast: 2h ago

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

Not yet summarized by K cha khabar

2publishers
2headlines
2in last 24h
Span: 15 minNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् । तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटर

story2 publishers
Coverage

1 more headline since

    1. काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

      काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जरङ्खुमा भएको लुटपाटको घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको

      Ratopati logoRatopatiPrivatestory2 publishers
सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ · K cha khabar