Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5h agolast: 1h ago

काठमाडौँको धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जना पक्राउ

Not yet summarized by K cha khabar

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 1h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

काठमाडौँको धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका ५ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीबाट उनीहरूलाई विभिन्न कम्पनीका चोरीका सवारी साधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका

story2 publishers
Coverage

1 more headline since

    1. चोरीको पाँच वटा मोटरसाइकलसहित तीन पक्राउ

      प्रहरीले चोरीका पाँच वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जिल्ला रौतहट, राजदेवी नगरपालिका घर भइ हाल काठमाडौँको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुर, बागमती गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा गोरखा, गण्डकी गाउँपालिका–५ घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ लोलाङ्ङ बस्ने २२ वर्षीय अमृत पुर्जा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

      Lokaantar logoLokaantarPrivatestory2 publishers
काठमाडौँको धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जना पक्राउ · K cha khabar