Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 34 min ago

एनपीएल २०२६ मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजको संघर्ष

नेपाल प्रिमियर लिग (एनपीएल २०२६) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले ब्याटिङ रोजेको छ। काठमाडौंले पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो, १० ओभरमा चार विकेट गुमाएर ६६ रन पुर्‍यायो र ११.३ ओभरमा पाँचौँ विकेट गुमाउँदा ७६ रन बनाएको छ। सुमित महर्जन ९ बलमा १० रन बनाई रनआउट भएका छन्।

4 publishers · 13 headlines · 13 in 24h · developing over 2 hours
Broke firstNepal Lead logoNepal Lead

एनपीएल २०२६: पाँच ओभरमा काठमाडौं गोर्खाजको २९ रन, तीन विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल २०२६) अन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध २९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनाएको हो ।

detail13 publishers
Coverage

12 more headlines since

  1. जनकपुरले २ विकेट गुमायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ६.२ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । जनकपुरका मयान यादव १० बलमा ९ रन बनाएर रनआउट भएका छन् । यसअघि त्रितराज दास

    Ratopati logoRatopatiPrivatestory13 publishers
  2. जनकपुरले गुमायो पहिलो विकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका त्रितराज दास ५ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई रिपोन मण्डलले स्मित पटेलको हातबाट क्याच आउट

    Ratopati logoRatopatiPrivatestory13 publishers
  3. जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ । जनकपुरले ०.४ ओभरमा बिना विकेटको क्षतिमा ६ रन बनाएको छ । जनकपुरलाई जितका लागि ११०

    Ratopati logoRatopatiPrivatestory13 publishers
  4. काठमाडौंको छैटौँ विकेट पतन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले छैटौँ विकेट गुमाएको छ । काठमाडौंले १४.३ ओभरमा ९२ रन बनाउँदा भीम सार्की आउट भएका छन् । उनले २९ बलमा ३३ रन बनाए । उनको

    Ratopati logoRatopatiPrivatestory13 publishers
  5. जनकपुरविरुद्ध काठमाडौंले गुमायो पाँचौँ विकेट, ११.३ ओभरमा ७६ रन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । काठमाडौंले ११.३ ओभरमा ७६ रन बनाउँदा सुमित महर्जन रनआउट भएका छन् । उनले ९ बलमा १० रन बनाए । काठमाडौँका

    Ratopati logoRatopatiPrivatestory13 publishers
  6. जनकपुरविरुद्ध काठमाडौंको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १० ओभरमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ । काठमाडौंका लागि राशिद खानले

    Ratopati logoRatopatiPrivatestory13 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.