Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

अल्बानियामा वार्ताका लागि राखिएका कुर्सी विद्यार्थीले जलाए

अल्बानियाको राजधानी तिरानामा जारी विद्यार्थी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयको गेट बाहिर वार्ताका लागि राखिएको टेबल र कुर्सी जलाएका छन्। सरकारको कार्यशैली र भ्रष्टाचारविरुद्ध विगत १३ दिनदेखि यो आन्दोलन चलिरहेको छ। प्रधानमन्त्री एडी रामाको सरकारले आन्दोलनरत विद्यार्थीहरूसँग वार्ताका लागि उक्त टेबल र कुर्सी राखेको समाचारमा उल्लेख छ।

2 publishers · 2 headlines · developing over 13 hours
Broke firstBaahrakhari logoBaahrakhari

अल्बानियामा वार्ताका लागि प्रधानमन्त्री कार्यालयबाहिर राखिएका कुर्सी विद्यार्थीले जलाए

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. अल्बानियामा विद्यार्थीले जलाए प्रधानमन्त्री कार्यालयबाहिर राखिएको कुर्सी

    युरोपेली देश अल्बानियामा सरकारविरोधी प्रदर्शनले उग्र रूप लिएको छ। राजधानी तिरानामा जारी विद्यार्थी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयको गेट बाहिर राखिएको वार्ताको टेबल-कुर्सी जलाएर आक्रोश पोखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । देशका युवा तथा विद्यार्थीहरूले सरकारको कार्यशैली र भ्रष्टाचारविरुद्ध विगत १३ दिनदेखि सडक आन्दोलन जारी राखेका छन्। प्रधानमन्त्री एडी रामाको सरकारले आन्दोलनरत विद्यार्थीहरूसँग वार्ताको टेबलमा बसेर संवाद गर्न प्रधानमन्त्री का

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.