
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा विभिन्न १५ पदमा आवेदन खुला, मासिक तलब २ लाख ५० हजारसम्म
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ प्रकारका पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना प्रविधिसम्बन्धी प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली नागरिकबाट

