Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

अश्लील शब्द प्रयोग प्रकरणमा स्ट्रिमर मनिष पाण्डेलाई प्रहरीले सोधपुछ गर्‍यो

सामाजिक सञ्जालमा घृणा र अश्लील शब्द प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ‘झापाली ब्रो’ र ‘झापालिस’ उपनामले चिनिने स्ट्रिमर मनिष पाण्डेलाई सोधपुछ गरेको छ। सोधपुछपछि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको छ। सामाजिक सञ्जालमा भद्दा शब्द प्रयोग गरी समाजमा घृणा फैलाएको आरोप उनीमाथि छ।

TopicsJhapa
2 publishers · 2 headlines · developing over 10 hours
Broke firstSetopati logoSetopati

स्ट्रिमर ‘झापालिस्’ माथि प्रहरीले गर्‍यो सोधपुछ

सामाजिक सञ्जालमा स्ट्रिमिङ गर्दै आएका ‘झापालिस’ भनेर चिनिने मनिष पाण्डेमाथि प्रहरीले सोधपुछ गरेको छ।

social2 publishers
Coverage

1 more headline since

  1. अश्लील शब्द प्रयोग गरेको आरोपमा ‘झापालिस’ सँग प्रहरीकाे सोधपुछ

    झापा । सामाजिक सञ्जालमा घृणा र अश्लील शब्द प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले स्ट्रिमर मनिष पाण्डेलाई सोधपुछपछि आफन्तको जिम्मा लगाएको छ। ‘झापाली ब्रो’ र ‘झापालिस’ उपनामले चिनिने पाण्डेले सामाजिक सञ्जालमा समाजमा घृणा फैलाउने भद्दा

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.