Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10 Octlast: 11 Oct

चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्न आईजीपी कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न चाडपर्वहरूका लागि विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यममार्फत सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा निर्देशन सम्बोधन गर्दै उनले चाडपर्वमा अपराध र तस्करी शून्य बनाउन निर्देशन दिएका हुन्।

4 publishers · 4 headlines · developing over 12 hours
Broke firstRatopati logoRatopati

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अपनाउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वहरूमा अपराध रोक्न विशेष सुरक्षा योजना अपनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यममार्फत सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा निर्देशन सम्बोधन गर्दै उनले

story4 publishers
Coverage

3 more headlines since

first · 10 Octlatest · 11 Oct
  1. चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

    नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।महानिरीक्षक कार्कीले शनिबार भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै नजिकिँदै गरेका महान् चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न निर्देशन दिएका हुन् ।उनले चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाटलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न उच्च सतर्कताका साथ काम गर्नुपर्ने बताए । नागरिकका समस्या समयमै सम्बोधन गर्दै प्रहरी

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

    काठमाडौँ, असोज २४ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।महानिरीक्षक कार्की...

  3. आईजीपी कार्कीको निर्देशन- चाडपर्वमा अपराध र तस्करी शून्य बनाउनू

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न चाडपर्वहरूमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.