
साउदीको तेल प्रशोधन केन्द्रमा हमला गरेको हुथीको दाबी
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्।...
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले २०२६ अक्टोबर ४ मा साउदी अरबको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्। यमनको राजधानी साना र अन्य क्षेत्रमा साउदी अरबले गरेका आक्रमणको जवाफस्वरूप आफूहरूले हमला गरेको हुथीहरूले बताएका छन्। हुथी समूहले साउदी अरबको सबैभन्दा ठुलो तेल कम्पनी अरामकोका रियादस्थित सुविधामाथि पनि हमला गरेको दाबी गरेको छ। यस घटनाले तेलको मूल्य बढ्न सक्ने चिन्ता बढाएको छ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्।...
3 more headlines since

यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादस्थित अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको हमलाको जिम्मेदारी लिएको बीबीसी न्यूज पर्सिअनले जनाएको छ। समाचार संस्थाहरूले जनाएअनुसार हूथीहरूले शनिवारको हमलामा बलिस्टिक क्षेस्यास्त्र तथा ड्रोनहरूको प्रयोग गरेका थिए।

यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि चर्किएको छ । हुथी समूहले साउदी अरबको राजधानी रियादस्थित देशको सबैभन्दा ठुलो तेल कम्पनी अरामकोका सुविधामाथि मिसाइल र ड्रोनबाट हमला गरेको दाबी गरेको छ । त्यसको जवाफमा

साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा गरेका आक्रमणहरूको जवाफ स्वरूप आफूहरूले हमला गरेको हूथी विद्रोहीहरूले बताएका छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न प्रदेश…
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्…
बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ। गो…